Posted by: Drkanchho September 13, 2011
To whom it may concern
Login in to Rate this Post:     1       ?         Liked by
२-४ दिन देखी साझामा दौर-सुरुवाल को कुरोलाई लिएर झम्टा-झम्टी चलिरा मैले नि देख्या हो, जाँच आउन लागेर रिप्लाई पछी लेखम्ला भनेर सोच्या थिए, प्रेमी ब्रो ले मन को कुरो ट्याक्कै उतार्दिएउ! म बाउराम आउन लाग्या ठाउँको ओर-पर भको भए तिम्लाई सपोर्ट गर्न म नि आउँथे! तर जे गर्दै-भन्दै छौ, एक्दम सहि छ। शुभकामना! यि मुला नाश हो कि सत्यानास अनी पुराना कागज जस्ता "यौन दुर्ब्यसनि" जस्ता जोइटिङ्रे हरुले जे भने नि बालै हो। आफु भला त जगत भला भन्ने त उक्ती नै छ नि!
Read Full Discussion Thread for this article