Posted by: sanee September 12, 2011
अमेरिकाले कसरी हेर्छ भारतीय आँखाबाट ?
Login in to Rate this Post:     0       ?        
आफ्नो देशको लीडरशिप गतिलो नभयपछी यस्तै हो कतिले कालो आँखाले हेर्छन कतिले सन्खालु आँखाले ।
हेर्दा हेर्दै ब्रिटिश सरकार (East India Company) लाई भेकेसन मनाउन उचित लगेको ठाउँ आज बिदेशीहरुको playground बनिसक्यो ।
यस्तो लाग्छ नेपाल फूटबल खेल्ने playground हो अनी अम्रिका, भारत, चीन, यूरोपियन युनियन लगायतका थुप्रै खेलाडीहरु ।
खेलको आकर्शन बल चाँही नेपालको sovereignty...
यी बिदेशी खेलाडीहरुले नेपाली भेडा जस्ता नेताहरुलाई घुमाइ घुमाइ शान्ति र इस्थिरता हुन नदिनेभये ..........
Last edited: 12-Sep-11 05:48 PM
Read Full Discussion Thread for this article