Posted by: pagalpremi September 10, 2011
हुँ द फक इज NAS
Login in to Rate this Post:     3       ?         Liked by
हिजो आज साझा मा चाहिने भन्दा बडी यो नाश को गुन गान सुन्न पयिन्छ । मलाई त्यो सँग लिनु दिनु केइ पनि छैन अनी म उस्को नाम सुनेर जलेको पनि हैन । तर साझा का चाकरी बाज हरु ले एस्तो पूजा गर्छन् लाग्छ त्यो नाश भन्ने मान्छे भगवान हो । ए बाबा पूजा गर्न छ भने फोटो धुलाएर मन्दिर मा राख्नु नि के को नौतन्की साझा मा । मैले अैले सम्म नाश ले कुनै काम लाग्ने बिषय मा राम्रो सल्लाहा दिएको पदेको छैन । न त उ राम्रो साहित्यकार नै हो , एल्ले एल्लाई यता लगेर एसरी दना दन दियो अनी मैले कुन चै मेक्सिकन को चाक धेखेर हल्लाए भन्ने बहेक उस्को कथा मा केइ हुन्न ! अनी खाली सुन किन , new world order , जुन सामान्य मान्छे को बुझाई भन्दा पर को बिषय हो तेस्मै चैने भन्दा जान्ने भएर हैरान । मुजी पैसा भये तेल्ले सिकाउन पर्छ सम्पत्ति जोद्न ! कि तेल्ले अब हम्लाई राजनीति को अर्थ बुजाउछ ! नाश सँग मलाई कुनै रिस राग छैन तर रिस त तेस्को नाम जपेर बस्ने त्यो चाकर हरु सँग हो । तेत्रो चाकरी नेपाल मा गर्या भये मन्त्री भइ सक्थेउ । नाश ले हग्यो , नाश ले पाध्यो , नाश ले केटी थोक्यो , नाश लाई केटी चैयो । थुक्क मोरा हो ! तेल्ले तेती गरु झेल तिमी हरु चै खाली तुरी खेलएर बस ! अनी नाश कै गुन गान गाउदै बसो ।
Read Full Discussion Thread for this article