Posted by: dhara September 10, 2011
Login in to Rate this Post:
0
?
दाजु भाई तथा साथीहरु हो,
हाल Student VISA मा मास्टर डिग्री गर्दै छु । यो बीचमा नेपाल गयेर Quick Marriage गरि आफ्नो श्रीमती लाई Dependent Visa मा संगै लियेर आउन क कस्तो process गर्नु पर्ला र 1 month जति time मा possible हुन्छ की हुदैन ? Idea को लागि अग्रिम धन्यवाद !