Posted by: magorkhe1 September 10, 2011
Login in to Rate this Post:
0
?
गोब्रे हो ,
३ जना बटुक बानारसी बाट फर्कीएको बेला एस्तो घटना भएछ .
खोलो तर्दा तेस्रो बटुक चिप्लिएछ अनी एऊटाले कपाल समात्न पुगेछ ,
अनी अर्को बटुकले सन्स्क्रितमा केही खोकेछ अनी अर्कोले सिङै मान्छे
गुमाउनु भन्दा आधा गुमाइ ठीक भनी खुकुरिले टाउको गिडेर आधा
भए पनि हात पर्यो भनी अर्को स्लोक घन्काएका थिए रे .
हामी तेही अवस्थाको छेउ छाउ छौ , देश रहला नरहला
त्यो भन्दा पनि राष्ट्रिय पोसाक बचावटको चिन्ता बडी छ ।