Posted by: BannedUser September 9, 2011
Dilemma
Login in to Rate this Post:     4       ?         Liked by
 हैन हो। पचिस बसन्त पार गरियो। आमा ले देखाएको पन्द्र जना भन्दा धेरै केटी हेरी सके, एौता पनि मन परेन। आफ्नो नजिकै बस्ने समुदायमा हुने जस्तो एौता पनि केटी छैनन। के गर्ने होला? यहाँ का दाजु-दिदिहरुले के गर्नु भएर जोडी खोज्नु भएको थियो? सल्लाह-सुझाब भये एस्सो दिनु भये आभारी हुन्थिए! 
Read Full Discussion Thread for this article