Posted by: bolyokipolyo September 9, 2011
नयाँ सिराने - पुराना सिराने
Login in to Rate this Post:     0       ?        

गरेर आउँथे कि कम्पाउण्डको मेन ढोकाको घन्टी बजाउथे हामी जोइपोइलाई के को डर फेरी पनि भन्छु - के हामी चोर हो ?

कस्तो 'सेक्स एडिक', 'खरिएको बोको', 'हन्टर' आदी आदी रै' यो जस्तो लायो होला यो पढ्ने हरुलाई तर यहाँहरुलाई यो कुरा अवगत गराउँ कि संभोग नगर्दाको पलहरु पनि त्यतिकै रोमान्चित हुन्थे हाम्रा 'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण देख्थे बिनितामा बोलीचाली, सिलस्वभाव, दाइत्व, पूजापाठ, बर्त सबैको हेक्का रख्थीन मेरो बारेमा पनि उन्को यस्तै राय थियो पतीपत्नी बिच कुनै गोपनियता थिएन - हुनु त्यस्तै पर्ने होइन ?

जे होस त्यो बर्ष मिलिक्कै बित्यो
Kramasa......

Last edited: 09-Sep-11 02:11 PM
Read Full Discussion Thread for this article