Posted by: sanee September 9, 2011
India's Nepal Oven ? WTF
Login in to Rate this Post:     0       ?        
@GT,
दियेको टिप्स फिर्ता मागेको सुन्दा चही निकै हासो उठ्यो !
GT bro ले भने जस्तै सबै मिलेर सहुजीलाई सम्झौनु पर्‍यो उन्को रेस्टुराँको नाम्ले साफ साफ के भन्छ भने नेपाल भारतको सिमानामा पर्छ । उनलाई धेरै ग्राहक चाहियो भन्दैमा नेपाल लाई भारतको प्रान्त बनाउन पाइदैन । सित्तैमा खाना पाइयो भन्दैमा चुप्चाप सहुजीको भजन गाउनु पर्छ भन्ने पनि हैन
 
Last edited: 09-Sep-11 11:13 AM
Read Full Discussion Thread for this article