Posted by: sajha administration September 7, 2011
Login in to Rate this Post:
0
?
NAS जि, त्यो पनि भारत केइ खेल थो , चाहे कोइ मानुन या नमानुन दरबार हत्या काण्ड , माओवादी लडाईं , मधेसी क्रान्ति जे जती छ सब नेपाल को सिक्किमिकरन को नतिजा हुन । तर तेसो भनेर आँफै आँफै झगडा गर्न थालेउ भने भारत लाई झन के खोज्चस कानो आखो हुन जान्छ । माओवादी ले गल्ती गरेको हो म नि मान्छु तर अहिले अब न्यू खोजेर बसेने बेला छैन नि मित्र ।