Posted by: sajha administration September 7, 2011
Baburam Bhattrai is coming to NY.
Login in to Rate this Post:     0       ?        
तपाईं देश् को हित को कुरा गर्नु हुन्च मित्र । छोद्नुस् तेस्ता गफ । तपाईं यो महान बिचार कहाँ थो जब उपेन्द्र यादव ले तराई छुत्तयेर प्रान्त बनाउने कोसिस गर्दै थो । तपाईं को यो महान बिचार कहाँ थो जब २ -२ ठाउँ बाट हरेको मान्छे प्रधान मन्त्री भएर आएको थो । तपाईं को यो महान बिचार कहाँ थो जब काठमाडौं मा दिन दहदै बम पद्कौने ॠषि धमल लाई सुजत ले छुताएएको थी ? तेति बेला त तपाईं ले एउटा लेख ने खोल्ने आत गर्नु भयेन आइले के माओवादी को बिरोध गरेर आफू लाई राष्ट्र भक्त धेखौनु हुन्च ? म माओवादी हैन , म कुनै पार्टी मा लगेको नी छैन लाग्ने वाला नी छैन तर तपाईं को कुरा को चित्त नबुजेर खन्दन मात्र गरेको हुँ । देश् भारत को प्रान्त हुने प्रक्रिया मा छ मित्र चाडै बुज्नुस् धेरै ढिला नहोस्।  
Read Full Discussion Thread for this article