Posted by: sajha administration September 7, 2011
Baburam Bhattrai is coming to NY.
Login in to Rate this Post:     0       ?        
उदै मति उदै गती भन्ने नेपाली बुद्दी को चरितार्थ गरिस हैन तैले । सारा देश ले आश गरेको अली कति पढेको ज्ञान भएको मान्छे बल्ल बल्ल प्रधानमन्त्री भएको छन् झन येस्तो कुरा पो गर्चस्। थुइय तेरो बुद्दी । देख्या छैनस बिचरा बाबुराम लाई राम्रो काम गर्न खोज्दा आफ्नै पार्टी का ले बिरोध गरेको ! आफू ले त नेपाल बसेर र यहाँ आयेर ने केइ गर्न सकिनस देश् का लागि अब कसै ले गर्न खोज्दा येस्तो कुरा गर्छस । तेरो नाम नी साझा को Black List  मा पर्‍यो अब ! 
Read Full Discussion Thread for this article