Posted by: YoTaBhayanaNiSom September 7, 2011
Who is this PRAVINA THAPA in Kantipur News?
Login in to Rate this Post:     0       ?        

ल ल नास ब्रो फेरी एक चोटि बधाई छ| अब मन्जिल त्यती टाढा छ जस्तो लागेन| तिम्रो उत्तरोत्तर प्रगती को कामना छ| अब उप्रान्त प्राणप्यारीको कुरो सुन्न नपाए पछी त साझा अली बोरिङ्ग हुन्न र ब्रो? अब देखी सम्माननीय नागरिक रोचकज्यु भनेर नै सम्बोधन गर्ने प्रयत्न गर्ने छु| नेपाली पुरुषार्थको अमेरिकामा पुनर्प्रथिस्थापन गराउने वहाँको जोडदार योगदान हामीले कहाँ बिर्सेंका छौ र|

Read Full Discussion Thread for this article