Posted by: YoTaBhayanaNiSom September 7, 2011
Login in to Rate this Post:
0
?
आमामामामा नास ब्रो| तिम्रो त निक्कै प्रगती रईछ त सोम| रात भरी जाग्राम? अब तिम्रो प्राणप्यारी भन्नाले उही प्रियन्का भन्ने बुझेकोछु है मैले त| मिस्टर लसुन पछी डाक्टर नास ब्रो को पाली आयो जस्तो छ है अब चाँही| बिचरा बान्दरमुखे| कठैबरा| अब पार्टी खान चाँही न्यु योर्क आउनै पर्ला नि ब्रो, कि कसो हो?