Posted by: Rahuldai September 6, 2011
Baby girl's name -- Plz recommend
Login in to Rate this Post:     0       ?        

नाम त्यस्तो होस् जसको कुनै अर्थ होस्, भाव होस् । अमेरिकन लाई उच्चारण गर्न गाह्रो सजिलो को हिसाब ले अर्त्न न बर्थ को नाम जस्तो डिबिट, सभाआना, आदीले हाम्रो दरिद्रता  मात्र उजागर गर्दछ।  यही जन्मी हुर्के पनि आखिर तिनको परिचय सँग नेपाली माटो जोडीएकै हुन्छ । कसैले पनि कालन्तर मा मात्र अमेरिकन गन्दैनन र भन्दैनन । सदियौं देखिका कालेहरु अझै अफ्रिकन अमेरिकन, गोरे हरु - आइरिस अमेरिकन, पोलिस अमेरिकन नै कहलिएका छन र त्यसरी नै यहाँ को समाज चल्ने छ । तसर्थ "भ्वासी " अर्थात उत्ताउलो भएर अमेरिकन वा पश्चिमेली नाम राखेमा कालन्तरमा नेपाली हुनु को एउटा झिनो अस्तित्व नै मेटिने हुन्छ ।

तसर्थ "माया" नै सबै भन्दा उपयुक्त नाम देखेको छु । आगे तपाईं को इच्छा । 
 

Read Full Discussion Thread for this article