Posted by: GORE September 5, 2011
ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?
Login in to Rate this Post:     0       ?        
 नास ब्रो पहिले त बुझ न मोरा सुद्र होईन मैले सुध्र ( सुधारिएको) भन्न खोजेको हुँ  अन्यथा नसम्झनु काम सानो ठुलो हुँदैन मेरो पनि त्यही बिचार हो बुझे बुझिखानु नबुझे......  के खानु भन्थे  जय होस
  मलाई एउटै कुरा मन नपरेको भनेको अमेरिका मा बस्ने नेपालीहरु ले अरुहरुलाई हेप्ने प्रबृती हो  गोब्रे ब्रो नास म त रिसाउने खालको मान्छे चाही होईन है ..........
Read Full Discussion Thread for this article