Posted by: जय नेपाल September 3, 2011
Login in to Rate this Post:
1
?
Liked by
बिजोग नै रहेछ त नेपाल को पसलको। मिठाइ पसल को त यो हालत रेछ अरु मम: पसलहरु को के स्तिथी होला। ५ बर्ष पहिले खयको मम सम्झेर वाक्क आयो।