Posted by: magorkhe1 September 3, 2011
ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?
Login in to Rate this Post:     0       ?        
सोमले चाँही त्यो बिसा दिन जादा जादा आजित भएर तेसो लेख्या हौ ?

ठगाइका गर्न नसक्ने हरु , हतियार उठाउन नसक्ने हरु छिरेका थिए अब तिमीहरु जस्ता पनि छिरी सके .
यिनीहरु मध्हे कोही नेपालमा पैसा बिछाएर सुकला गर्नेका  चिन्डा चिन्डी पनि धेरै छन जो असल शिक्षा लिना छिरेका हुन
तर घरमा दैनिक सुनेका शब्द हरु प्रयोग गर्न नपाउने हुनाले यो साझा छिरेर शब्द बौछार गरेर मात्रै निन्द्रा पर्ने भा भ र त्यो पढ्न पाको हौ , ।

तिमी कही त्यो पाण्डे जि त है न ?

Read Full Discussion Thread for this article