Posted by: pc30 September 3, 2011
Login in to Rate this Post:
1
?
Liked by
किन तेसरी रिसाएको गोरे ! फ्रिडम भनेको थाहा छैन ? हाई टेकको जमाना मा धेरै पाखे नबन न यार ! तर एउटा कुरा चाही नालुकाम क्या रे, हाई टेक संगै कम्पुटरमा भाईरस पसे जस्तै डलरको मात लागेर दिमागमा छिरेको भाइरसको गडबडी हो, आफ्नो कम्पुटर पो बनाउन सकिन्छ, अरुको कसले बनाउन सक्छ ?