Posted by: YoTaBhayanaNiSom September 2, 2011
ग्लोबल ईमेल टु अल योङ, एनेर्जेतिक यान्द फनलविङ नेपाली गर्ल्स
Login in to Rate this Post:     2       ?         Liked by

मोटुब्रो, अब नास ब्रो को बहुचर्चीत महापरिनिर्वाण पस्चात यो साझालाई कसैले बचाउन सक्छ भने त्यो तिमी नै हो भन्ने तर्कलाई तिम्रो यो धागोले दरिलो परेको छ| बिचरा सानब्रो टेन्समा होला; यो साला मोटुको युनिकोडलाई कसरी सेन्सोर गर्ने भनेर| हा हा|

Last edited: 02-Sep-11 12:59 PM
Read Full Discussion Thread for this article