Posted by: bhojpoore September 2, 2011
जस्को दिमाग बडी उस्को नाम बाहुन
Login in to Rate this Post:     1       ?         Liked by
 प्रहरी र वकिल सँग जुन सुकै देसमा पनि सतर्क भएर बस्नु भन्छन अनी हाम्रो देशको सन्दर्भमा वकिलको स्थानमा सबै भन्दा जान्ने सुन्ने, पढेलेखेका, हास लाई कौवा , गधालाई घोडा साबित गर्न सक्ने जमात देखी डराउनु भन्छन त्यो जामातमा पर्ने जाती ब्राम्हण हो, यि ब्रम्हण जातिलाई हेय गरेर बाहुन भने।
मेरा सहोदरिको मुखारबिन्द  बाट बाचेको एही हो " हाम्रो दिमाग मात्रै छ हृदय छैन अनी मौकामा छक्का हान्न नसके हातलाग्यो सुन्य हुन्छ, हाम्रो सन्स्कार ( हामीलेनै बनाएको हो ) , जात दान दियो तेतीनै स्वर्ग पुग्ने भनी प्वाक प्वाक मुख गरी देह छोड्न लागेको बेला हामी चाँही मुखामा सुन को तुक्रा छ भने हाली देउ साथै  गाइको पुच्छर समाते गौतरणी पार गर्ने कुरा गर्छौ , हामी त्यस्तो सन्स्कार बाट आएको अहिले त्यो घुस खानु वा हुने काम्लाई नहुने बनाएर अनी मुन्तिरबाट दान लिन कुनै ठुलो कुरै हैन "

किन तेसो भने तर त्यो कतु सत्य कुरा हो , ब्रम्हणको हृदय परिवारमा मात्रै सिमित छ । सत्य कुरा तितो हुन्छ, यो बिभाजन आज हैन सन्स्र्कित भाषाको उदय र तेस्का ज्ञाता सङै उब्जिएको हो । अनी यो कम्प्युटरचलाऊन जान्ने हरु सत्य कुरा आत्मसात गर्न नसकी , त्यो धागो बुन्नेलाई खुट्टा टोक्दै छन ।
न गर त कम्मेन्ट तेसै तुहेर जान्छ यस्तो धागो , तिमीहरु नै हौ घु थप्ने अनी रनकाउने ।

Leave this kind of comment alone, eventually will disappear itself.  Oviously it is not an interesting thread as nas and othe folks has been creating. Should be focused on sex ?  New evolutionist of sex in sajhaa is crowned for KING of sajha.
Read Full Discussion Thread for this article