Posted by: bhojpoore September 2, 2011
NAS is SAN
Login in to Rate this Post:     0       ?        
ढिल भएछु पोस्ट गर्न।
नाज वा नास ले धेरै पटक खोकी सक्यो "यो सबै ब्यापार हो"  । अनी तिमी gu*le  हरुलाई मनोरन्जन गराइ रहेको छ , चि कामारी अनी दुलो देखी ठुलो लक्कर सम्म अनी सुन देखी पल रन का कुरा , पकाइदिएको छ तिमीहरु बोकालाई खजाना , मन लागेको पस्क अनी गर रसस्वादन, किन पछी लाग्छौ

' आम खाने से मतलब हे या पेड गिन्ने से "

मु ला लोखर्के हो नाश लाई राजा पनि बनाइ सक्यौ, अनी चि कामारिको बिषयमा साझाको Evolutionist मानि त्वम शरणम गरे पछी किन पछी लाग्यौ त्यो अल्जेब्रा को जस्तो हिसाब किताब  a = b , b=a .

त्यो उखान टुक्का निक्काल्नेले  लेखे झै काम छैन बुहारी त्यो गरेर बस राड ।  It's a business for him and entertainment for you.

( what is wrong with sensorship , same word is not disaalowed for x and y but not for a , b or c?)


Last edited: 02-Sep-11 10:06 AM
Read Full Discussion Thread for this article