Posted by: YoTaBhayanaNiSom September 1, 2011
जस्को दिमाग बडी उस्को नाम बाहुन
Login in to Rate this Post:     0       ?        
गोरेब्रो: वाहियात कुरा गरेर यहाँ हाम्रो टाइम वेष्ट नगर जाठो| जातभातले कसैको केही हुनेवाला छैन| देश अरु जातले चलाएको भए पनि आज केही फरक पर्ने वाला होइन| बाहुन भयो भन्दैमा बुद्दी ठुलो हुने होइन| तेरो बुद्दीले नै यो कुराको पुस्टी गर्दैन र भाते?
Read Full Discussion Thread for this article