Posted by: Jangali Maanab September 1, 2011
Login in to Rate this Post:
0
?
नानी , हुनत मैले दिनु पर्ने होइन बिहे खर्च , तैपनि यत्रो पैसा खर्च गरेर ३ तारे होटेल मा बिहे गर्ने सोच सुन्दा मनै सिरिङ्ग भएर आयो ..
गुहेस्वारी मन्दिर को आँगन मा गएर २५०० रुपयाँ तिरेर बिहे गरे कसो होला ? कम खर्च मा बिहे नि हुने, गुहेस्वारी माताको आशिर्बाद पनि प्राप्त हुने !!!!! भड्किलो बिहे गरेर अरुलाई देखाएर के नै हुन्छ? लौ तिमी नै भन त ..........

गुहेस्वारी माताले तिम्रो कल्याण गरुन् |
Courtesy: www.flicker.com/Jayesthakkar
Last edited: 01-Sep-11 12:46 AM