Posted by: GORE August 31, 2011
जस्को दिमाग बडी उस्को नाम बाहुन
Login in to Rate this Post:     1       ?         Liked by
जस्को बुद्दी धेरै छ..... जो चतुर छ....... जसले एउटा सिङै मुलुक को बागडोर सँगाल्न सक्ने खुबी छ ....बाहुनलाई मान्नु नै पर्छ आज का उरेन्ठाउला केटा हरु ले डाह गरेर के गर्नु बुद्दी पनि त हुनु पर्‍यो नि ईतिहास का बाउ पितिहास हेर्दा पनि सत्य त्रेता द्वापर हेर्दा अनि आज को कालीयुग हेर्दा पनि बाहुन नै अगाडी
.........सकिन्छ भने बाहुन लाई पुजा गरौ सकिदैन भने बाहुन बिरुद्द कुनै पनि अपशब्द अपमान नगरौं बाहुन हरु को सम्मान गरौ ।
 


नोट: म बाहुन हैन तर बाहुन को दिमाग लाई कोटी कोटी नमस्कार गर्छु
Read Full Discussion Thread for this article