Posted by: Thakkhola August 31, 2011
Login in to Rate this Post:
0
?
hakim_saab , चाइना र फ्रान्स मा भएका क्रान्ति र नेपाल मा माओवादीले गरेको आम हत्या मा आकाश र जमिन को फरक छ। यसको चर्चा परिचर्चा एउटा नयाँ धागो खोली गरौला। पढे-लेखेका मान्छे प्रधान मन्त्री भएक छन। नेपालको लागि केही हीतकारक काम गरिहाल्छन कि भनेर सबैलाई आशा छ । म पनि यि डाक्टर साबलाई अहिलेको लागि बेनफिट अफ डाउट दिन्छु र आशा पनि गर्छु कि यिन्ले सचै नै केही गर्नेछन।
Last edited: 31-Aug-11 01:13 AM