Posted by: Fat beast August 26, 2011
***GoodBye SAJHA.COM ***
Login in to Rate this Post:     0       ?        
के मुजी गेडा जस्तो कुरा गर्या हो ए जाथा  पुराना गुल्ले, साझा जाठो मा अझै कती उपध्रो गर्नु छ तिमी अैले नै हार मान्नी । दाजु भाई सँगइ भेतेर कती ग्याङ ब्याङ अझै गर्नै बाँकी छ, कती मुइयाहरुलाई अम्रिका चिनाउनु छ, कती बोकाहरु को सेख झर्नु छ, कती नेपालीहरु को आँखा खोल्नु छ, तिमी जाठोको कथालाई  २-४ जानाले राम्रो कथा भन्दे भनेर सिरिएस्ली लिएर राइटर बन्न जान लाग्या त होइन?? फिरी  मुजी उत्तनोटाङ परेर फेर्केलाउ अैले नै भन्द्य छु ।

ल सि यू अराउन्ड !
Read Full Discussion Thread for this article