Posted by: sanee August 25, 2011
आफु चाही ठिक, दोस जति सबै बाहुन छेत्री लाई
Login in to Rate this Post:     0       ?        
२०६८ को जनगणनाले दलितको सङ्ख्या घट्नुमा समुदायभित्रै देखिएको जात लुकाउने पलायनवादी प्रवृत्ति प्रमुख कारण रहेको प्रस्ट पारेको छ।


बराइली जी,
अनी २०६८ को जनगणनामा चाही दलित संख्या कति प्रतिसत रहेछ त त्यो पनि खुलाई दिनु भएको भए तपाईं को लेख पुस्टी हुन्थियो नी त, अब घटेको छ चाही भन्नु भयो तर कति प्रतिशतले घटेर कति प्रतिशत भएको हो त्यो चही थाहा भएन ???
Last edited: 25-Aug-11 05:31 PM
Read Full Discussion Thread for this article