Posted by: Fat beast August 21, 2011
Login in to Rate this Post:
0
?
"स्टाइल स्टाइले गरेर बुढीको कानै दुख्यो, ग्यासट्रीक भयो भन्या होइन"..कसरी ठोकेछ हो जाठो तोरी गाईनेले,मेरो त मुजी सुन्दै झण्डै साशै गयो हौ !