Posted by: Fat beast August 20, 2011
'मेरा नेपाली साथी, मैले आज काठमाडौं फ्लाइट छुटाएँ। नेपाल अलग्गै देश हो भन्ने नठानेकोले मैले मेरो पासपोर्ट बोक्न बिर्सेंछु।'-तसलिमा नसरिन
Login in to Rate this Post:     0       ?        
http://nagariknews.com/society/nation/30259-2011-08-20-12-51-49.html
अनी यस्ती जाठीँलाई ढुङ्गाले हानेर नमारे कोल्लाई मार्छन त !आफ्नो किताब बीमोचन गर्न जादाँ पासपोर्ट बीर्स्या रे ल,अझ नेपाल भन्ने छुट्तै देश भन्ने नथापार रे, अनी यल्ले नेपालको त्यत्रो नक्सालाई चै के भन्ठानीछे हँ?? इन्डियाको लींड?? वाइयात!
Read Full Discussion Thread for this article