Posted by: momoo August 19, 2011
What's up with the accent
Login in to Rate this Post:     0       ?        
हैन, यो जहाँ जादा नि एउटा "असोसिएसन्" चै किन चाइने हो मान्छे लाई ? ऐले सम्म कुन्चै ले के नै नाप्या छ र ? ऐले को जमाना सोसल नेट्वोर्कइङ को हो र यसरि भेला गरी गरी ताउको दुखाइरहनु आवस्यक छ र भन्या ? जाहा सम्मा मलाई लाग्च, यो साझाले बरु एस्ता आते पाते असोसिएसन भन्दा राम्रो काम गरिराख्या छ । आखी वर्चुअल नाम भए नि एउटा असोसियसन को काम त यस्ले नै दिएको छ नि ।

बाकी रह्यो एक्सेन्टको कुरा । हामी धोती जस्तै हौ, मुख बाङ्गै बाङ्गै बोल्न पर्ने र एक्सेन्ट झार्दा हैसियत बद्छ भनेर सोच्ने । कत्ती नि खैरे हुनुपर्ने । त्यो माथि को मुजी भण्डारीले त आझ अनुहार नि ब्लिच गरेर आउनु पर्ने । नभए नि बुडी को पाउडर लगाएर । हेर्दा साले मधिसे भन्दा कालो च, खुबै एक्सेन्ट देखौनुपर्ने । बाङ्गरा झार्न नपुगेको जाठोको । मुजी लाईब्ररियन के को प्रेसिडेन्ट बन्न उठेको नि ?
Read Full Discussion Thread for this article