Posted by: purana kagaz August 19, 2011
What's up with the accent
Login in to Rate this Post:     0       ?        
नेपाल लाई चाँही 'नेफोल' रे , अनी अमेरिका लाई चाँही 'अम्रीका' रे। ए तेरी मा झ्याग्ने लन्ठु ।
एती गाह्रो गरी-गरी किन अङ्रेजी बोल्नु परेको हो यो गु+ले लाई ।  
भुत्रो बनिस प्रेसिडेन्ट

तर यो तल बोलेको गु+ले भन्दा चाँही राम्रै छ है ।
"कन्ट्रीब्युटन" भनेको सुन है गु+ले हो ।
अनी "डल्ल्लाअस"



Last edited: 19-Aug-11 11:14 AM
Read Full Discussion Thread for this article