Posted by: bhimesh August 18, 2011
नेपाली उखान टुक्काहरु
Login in to Rate this Post:     3       ?         Liked by

पढायो पढायो पाथ सोर्ह दुना आठ |
खर्च न बर्च कंशी जानु पर्छ ।
पण्डितको टुप्पी न एन्टेना न एरियल |
भन्सारमा सुन छ, लिन गए थुन्छ |
ओरालो लागेको धोवीलाई साबुनले पनि खेदछ |
अर्थ न बर्थ पपगीत गाइ, घर छ झुपडी घाँटीमा टाई |

चाउ चाउ पकाउनु पर्दैन साली फकाउनु पर्दैन |
बाँदर धेरै बाथो भयो भने गेडा च्यपिएर मर्छ |


Read Full Discussion Thread for this article