Posted by: dalle_momo August 18, 2011
Login in to Rate this Post:
0
?
तिमी अनि मेरो त्यही एउतै कुरा
लाज नमानी बोल जीवनको भाका
तिमीलाई नै थाहाछैन त के भन्छौ मलाई
अमुल्य यो समय दिन्छु तीमीलाई
आफुलाई नै हेर देख्दैनौ मलाई
संसर छोडी आयौ मेरो जीवनमा.. जीवनमा .. जीवनमा.. जीवनमा ..जीवनमा..
अगी अगी तिमि बाटो मलाई देखौंदै
आज फेरी कहना बिलायौ ...
हाम्रो अर्को भेटमा देखाउने छु तीमीलै
साना साना तारा गम्किला तिम्रा आँखा
सुन्ने गर मलाई तिमी कहिले कहीं
भन्नु नै केहि छैन मलाई तर जीवनमा जीवनमा जीवनमा ||