Posted by: IT_Guy August 17, 2011
नेपाली उखान टुक्काहरु
Login in to Rate this Post:     0       ?        
१. ओराली लागेको भालुलाई एड्सले पनि खेद्छ |
२. नपाउनेले केरा पायो चियामा डोबेर खायो |
३. केटाकेटी आए गु ले ली खेलाए, मटेग्राको सत्यनास |
४. कार्तिकमा तुरी अड्केको कुकुर कुकुर्नी देख्दा तर्सिन्छ | 
५. बाँदरको हातमा आइफोन |
६. नपाउनेले माइक्रोवेभ पायो आइसक्रिम तताएर खायो । 
७. हलोजोत्ने मुर्ख भन्दा साझाका अर्ध सिक्षित  महा मुर्ख |
८. आईमाई भने पछी साझेहरुका तीननेत्र बल्छन |
९. के खोज्छस बोका ? बाख्री |
१०. खाई न पाई रबर को टोपी लाई |
११.  
 
Read Full Discussion Thread for this article