Posted by: magorkhe1 August 17, 2011
नेपाली उखान टुक्काहरु
Login in to Rate this Post:     0       ?        
नपाउनेले माइक्रोवेभ पायो आइसक्रिम तताएर खायो । ( rahulbhai )

हलोजोत्ने मुर्ख भन्दा साझाका अर्ध सिक्षित  महा मुर्ख ( syanjali)

आईमाई भने पछी साझेहरुका तीननेत्र बल्छन . ( jhatingare)

Read Full Discussion Thread for this article