Posted by: Jangali Maanab August 14, 2011
को हो त नेपालको सबैभन्दा घृणित पात्र ??
Login in to Rate this Post:     0       ?        
 म मान्छु मैले देशको लागि केहि योगदान दिन सकेको छैन, तर  देश र जनताका लागि मैले तेस्तो नराम्रो पनि के गरेको छु र आफैले आफैलाई घृणित पात्र मान्ने ? सबैको आफ्नो आफ्नो विचार हो , आफ्नो विचार पोख्नु हुने सबै मित्रलाई धन्यबाद | 
Read Full Discussion Thread for this article