Posted by: Jangali Maanab August 13, 2011
Login in to Rate this Post:
0
?
अरुले एसाइलुम गर् भन्दैमा गर्न खोजिहाल्ने सोल्टी , नेपाल बाट एसाइलुम हान्न आ हो र ? अब यदि हो भने त मैले भन्नु केहि छैन , नत्र के काम को लागि आको हो त्यो पुरा गर्ने तिर लागे कसो होला ?