Posted by: Jangali Maanab August 11, 2011
को हो त नेपालको सबैभन्दा घृणित पात्र ??
Login in to Rate this Post:     0       ?        

नेपाल र नेपाली जनताको उन्नति र प्रगतिका लागि महत्व पूर्ण योगदान दिने सम्पूर्ण नेपाली HERO लाई सलाम | तर जसरी भए पनि आफ्नो स्वार्थ पुरा गर्ने, देश विकासमा तगारो हाल्ने, नेपाली जनतालाई दुख कष्ठको खाडलमा पुर्ने तमाम राष्ट्रघाती लाई घृणा गरौ, उनीहरुको कर्तुत उदांगो पारौं|

मेरो विचारमा देशको सबैभन्दा घृणित पात्र: प्रचण्ड, जसको कारणले कयौ नेपाली आमाको कोख रित्तियो, कति नेपाली चेलीको सिउँदोको सिन्दुर पुछियो| ( मेरो बिचार कुनै राजनैतिक कारण बाट प्रेरित छैन )
 
तपाईको विचारमा देशको सबैभन्दा घृणित पात्र को हो ? आफ्नो विचार पस्किनु होला | 

- जंगली मानव

Read Full Discussion Thread for this article