Posted by: Chimse_Keto August 11, 2011
Login in to Rate this Post:
0
?
ससुरा बाको कुरा शाहरै घत लाग्यो तर छोरी खोइ कहिले तह ल्गाउने त, अफु चाँही पैसा कमएर छोरीको लागि भनेर अली अली बाचाएर नेपाल जौ भनेको छोरी चै अर्कैको कुकुने समतेर बस्द पनि केही नदेखेको जस्तो गर्ने ! बदो फसाद पो पर्यो बा! अब घर फर्किने भन्दा पनि हजुरको छोरी को झत्केलो सँग रस्स कस्स्सी पर्ने, न्फर्कौ भने ससुर बाले फर्क फर्क भन्ने, के गरौ ससुर बा???