Posted by: YoTaBhayanaNiSom August 11, 2011
अम्रिका आएका प्राय: सबै किन नेपाल फर्किदैनन्?
Login in to Rate this Post:     0       ?        
डा साप: कुरो सबले ठुलै गर्छन् क्या!! तिमी अहिले के गर्दैछौ र कहिले फर्कौन्छौ ? फर्किने दिन मा एक तर्फी टिकट स्क्यान गरेर पोस्ट गर अनी पत्याउला तिम्रो कुरा | ल त्यही दिन तिमी सँगै म नि हिड्छु|
Read Full Discussion Thread for this article