Posted by: Fat beast August 10, 2011
हिजो हिमालएन अरोमामा मसँग नाच्ने राम्रि मङगोलीएन अनुहारकि केटी ....
Login in to Rate this Post:     1       ?         Liked by
के भुत्रो भेत्तौनु हो र नास दै, नाम्, थेगाना, फेसबूक आइदी , याहु आइदी केइ छैन जबो एउटा थङ लिएर एत्रो दालस्स मा म एक्लाई गुल्ले के भनेर खोज्न हिंड्नु, धन्न सिन्द्रेल्ला ले जुता चुतैछिन थङ छुत्ता भए त बिचारा हिरो कती खरिने रैछ भन्ने कुरो मैले बुझ्या छु 
Read Full Discussion Thread for this article