Posted by: bhojpoore August 10, 2011
अम्रिका आएका प्राय: सबै किन नेपाल फर्किदैनन्?
Login in to Rate this Post:     1       ?         Liked by
बिद्यार्थी भएर छिरे अनी धेरै जसोका बाउ आमा हरुको इच्छा देस नफर्कियोस भन्ने छ , तथ्यान्कले के भन्छ तर मुङ्लान छिरे पछी कि त हस्तिनापुरको राज कि त चपरिमुनिको बास हुइन्छ।
तपाईं कुन श्रेणिमा पर्नु भयो ?
हरियो पत्ता, जागिर भए पछी फर्किने बाध्यता नै भएन तेसैले बसे .
कलेज सिद्धियो,OPT पनि सिद्धियो नेपालबाट ल्याएको पैसा पनि जोगाड भएको छैन जती दिन बित्दै जान्छ तेतीनै भासिदै जान्छ।
हामी के डिग्री लिएर आयो भन्दा पनि कती हरियो नोट को खोजिमा हुन्छौ । 
 त्यो पनि नभए पछी तोकसो गरी हाल्छौ " कुकुरालाई घिउ नपचेको " ।
बिदेस जानेको होडमा सान्सद पनि छन , मेक्सिको बाट अमेरिका छिर्ने ५-६ जना नेपाली भएको खबर एही साझामा थियो भने
 हामी बिदेस पुगेका किन फर्किने ?

Read Full Discussion Thread for this article