Posted by: YoTaBhayanaNiSom August 10, 2011
Login in to Rate this Post:
0
?
डा. साप तिर लक्षित त होइन तर म पनि अन्डरग्राडमा हुँदा हामीले फर्केर देश सेवा गर्नु पर्छ भनेर खोक्ने दुई जनाले म भन्दा पहिले नै स्ट्याटस बनाएको कुरा जानकारी गराउन चाहन्छु|