Posted by: Lahari August 9, 2011
जनजाती भन्नाले खासमा के हो?
Login in to Rate this Post:     3       ?         Liked by
नेपाल मा हरेक क्षेत्र मा हामीलाइनै ठुलो भाग   ,आरक्षण चाहिन्छ भनेर सधैं जुलुश ,हो हल्ला गर्ने जमात लाई बुझिन्छ |
आफ्नो कल्चर राम्रो ,आफु मात्रा ओरिजिनल नेपाली अरु दुप्लिकेत भन्ने उनिहरुको सोचाइ हो |
Read Full Discussion Thread for this article