Posted by: Fat beast August 8, 2011
हिजो हिमालएन अरोमामा मसँग नाच्ने राम्रि मङगोलीएन अनुहारकि केटी ....
Login in to Rate this Post:     2       ?         Liked by
ख्याल ख्यालमै नीकै रमाईलो गरिएछ तर बिहान काममा जादँापो झल्याँस तीम्रो थङ पछाडी सीटमा देखे, अब त्यो मैले लगाउ भने समाजले के भन्ला, फालुम भने कसरि फालुम ,त्यसैले साझामा तिम्लाइ खोज्दै आको छु। 
चाडैनै सम्पर्क र्गलेउ भन्ने आशामा
-फ्याट बीष्ट
गाइ हु वेन्ट आउट टु गेट सम फ्रेश एर वीथ यु यान्ड वेन्ट लितल टु फार
Read Full Discussion Thread for this article