Posted by: bolyokipolyo August 8, 2011
कसैले बुझेको भए खबर गरौँ है साथी हो
Login in to Rate this Post:     0       ?        
नेपालमा यो छुट्टै प्रदेशको माग गरे भनेको सुनिन्छ नेताहरुले । कसैले १४ प्रदेश, कसैले कती भन्ने गरेकाछन । यो छुट्टै प्रदेश भनेको के हो कसैले बुझेको भए खबर गरौँ है साथी हो । छुट्टै देश त होइन ? कि अमेरिकाको जस्तो बिभिन्न स्टेटको माग हो ? जातीय/समुदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक आधारमा आ-आफ्नै प्रदेश हुने हो ? ल साथी हो आफुले बुझेको भए, अरुलाई पनि बुझाईदिउँ है !

Thanks!
Read Full Discussion Thread for this article