Posted by: magorkhe1 August 8, 2011
के हाम्रो नस नसमा अनैतीकता छ ?
Login in to Rate this Post:     0       ?        
तिमी [Disallowed String for - inappropriate] हरु काठमान्डु मा जग्गा किन्नु पर्‍यो भनी दर भाउ खोजी हिड्थ्यौ , जा ठा को बालुवामा पानी हाल्ने भए हाल ।
हामी नेपाली जग्गा भने पछी इन्च इन्च गरेर छिमेकिको २-४ आना आफ्नो भागमा नपारी निन्द्रा पर्दैन नत खाएकै पच्छ। नेपालको नियम पनि कसैले नजानुन , किन्ने बेलामा ४ आना किन्यो घर बनायो छ आनामा अनी आर्को ३ आना जग्गा मा फुल बारी पनि बनायो ।

मेरो विचारमा ६०-७० % मुद्दा मामिला हरु एही जग्गा बिषयमा मात्रै होलान .

कुरो के हो भने आफ्नो मान्छे छैन भने जग्गामा पैसा नहाल , मैले किनेको सदियार बाटो मा पर्खाल लगाएछ , पर्खाल भात्काइ पाउ भन्ने निबेदन्को करवाही हुनु आगवै त्यो सदियार बाटो आफ्नो नाममा गरिसकेछ ,

जब जनता हामी नै एस्ता छौ अनी अमेरिकि जनता जस्तो ( चिकामारिमा एक नम्बर तर राष्ट्रपती भने पत्निभक्त हुनुपर्ने) आफु भने घुस ख्वाएर हुन्छ कि कसरी हुँन्छ , अनैतीक काम खोजी खोजी हिद्छौ अनी सरकारी कर्मचारी जुकाले झै कहाँ र कसरी चुस्न पाईन्छ भनी बसेका छन ,किन पछी पर्थे.
जस्ता हामी हाम्रा नेता त्रिताली ? नत कसरी पाउथे त्यो पद ?

Read Full Discussion Thread for this article