Posted by: Fat beast August 5, 2011
whats up with these i was born here and there sh!t
Login in to Rate this Post:     0       ?        
एउटा अम्बाको रुखमा १० वटा आँप छन् , तीमध्य तीनवटा सुन्तला मैले टिपे भने रुख मा कतिवटा मौसमी बाँकी रहे ?
STuDenT: १० वटा हात्ती !
Teacher: वा ! तैँले ठ्याक्कै कसरी थाहा पाइस ?
STuDenT: किनकी आज मैले टिफिनमा मेथी को तरकारी ल्याएको छु !
.
....
moral: दिनदिनै दाँत माझ्नुपर्छ​, नत्र घरमा मुसा आउँछन् ।
Read Full Discussion Thread for this article