Posted by: thikchha August 4, 2011
डालस मा चुनाब हारेका हरु ANA चुनाबमा उम्मेदारी दिय
Login in to Rate this Post:     0       ?        

डालस मा चुनाब हारेका हरु अनि - डलर प्रति घण्टा कमाउनी हरु जो संग समय , बुद्दी ,

आना (ANA ) को चुनाबमा उम्मेदारी दियर अमेरिका बनाउने घोसणा पत्र पढदा मानिसमा लाज भन्ने कुरा

नहुने रहेछ भन्ने लाग्यो


Read Full Discussion Thread for this article