Posted by: supportDhruba August 3, 2011
Dhruba Ghimire for ANA Senior Vice President
Login in to Rate this Post:     0       ?        
 Please support Dhruba Ghimire for position of Senior Vice President. Mr. Ghimire has been instrumental in the success of many programs. He is an active community member who believes in helping Nepalis at all walks of life.

Dhruba Ghimireआदरणिय मुमा , बुबा , दाजुभाई तथा दिदिबहिनीहरु ,
नमस्कार !
          आगामी August 6 तारिख 2011 का  दिन हुनगैरहेको   ANA को निर्वाचनमा मैले बरिश्ट उपादक्ष्य  पदमा उमेदवारी  दिएको कुरा यहाँहरुलाई अबगत गराउदै यस ANA मा रहेर  कार्य गरिसक्नु भएका र कर्येरत्  सबै दाजु भाई दिदिबहिनीहरुमा ANA को स्थायीत्वो   लाई निरन्तरता दिइ यहाँ सम्म ल्याइ पुरयाएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चहान्छु। 
              खास गरी मेरो उमेदवारी आएको जुन वर्तमान पारीप्रेक्ष्मा  ANA मा देखीयको तितो र बित्रीशणा लाई समाहित गरेर अग्रज हरुलाई ससम्मान ANA मा उचित स्थान दिएर एकता को सन्देश NORTH AMERICA भरीनै दिनु हो । एती लामो २९ बर्से इतीहास बोकेको ANA आज आर्थिक रुपमा सम्पन्न र पारदर्शी नभएको एथार्थता सबै मा जानकारी नै छ , तसर्थ आर्थिक पारदरशीता, मेम्बरशिप बढाउने तर्फ बिशेष पहल गरिने साथै नेपाल बाट पठन् पाठन् गर्न आयका विद्यार्थीहरुलाई केही हद सम्म भएपनी समान्य सहयोग गर्न सक्ने संस्था को रुपमा ANA लाई स्तापित गराउने , नेपाली लोक सन्सक्रीति र कला लाई आफ्नो पहिलो पिढी सम्म पुर्याउने    र यसलाई AMERICAN हरु म पनि चिनाउने , जती पनि NORTH AMERICA मा रहेका नेपाली समाज हरुमा कर्यगत एकता गरी अझै अगाडि बढाउने नेपाल र अमेरिका बिच को ब्यापारिक सम्बन्धलाई अझ सुद्रिढ गर्न सहयोग गर्ने , ANA मा महिला तर्फबाट सकेसम्म ३० % प्रतिनिधि गराउने हो । 
           धेरै पहिले देखी नै थुप्रै संघ संस्थामा काम गरेर अनुभब बटुल्दै अाइरहेको यो घडीमा म बर्तमान ग्रेटर बोस्टन नेपाली कम्युनिटी अद्क्ष्यको रुपमा क्रीयासिल रहेको कुरा अबगवत गराउदै र GBNC मा भएको कमी कमजोरी लाई सुधार्दै अगाडि बढीरहेको कुरा स्मरण गराउदछु । तसर्थ मैले आशा एबम भरोसा लिएको छु कि यहाँ हरुले आफ्नो  अमुल्य मत दिइ ANA को बरिस्ट बरिश्ट उपादक्ष्य  पदमा बिजयी गराउनु हुनेछ , धन्यवाद !

तपाईं हरुको सेवामा  समर्पित रहने 
ध्रुव घिमिरे 
बोस्टन मासाचुसेट 
 
Read Full Discussion Thread for this article